२०८३ भाद्र २० शनिबार
२०८३ भाद्र २० शनिबार

‘तोलामा ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य’

२२ जेठ बिहीबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला रु १,९३,७०० मा कारोबार हुँदैछ। अघिल्लो दिन यसको मूल्य रु १,९३,२०० रहेको थियो।

एक साताको अवधिमा सुनको मूल्य करिब रु ६,००० ले बढेको छ। जेठ १५ गते सुनको मूल्य रु १,८७,८०० थियो।

चाँदीको मूल्य भने स्थिर छ। बिहीबार चाँदी अघिल्लो दिनकै मूल्यमा, अर्थात् रु २,०७५ प्रति तोला मा कारोबार हुनेछ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।