२०८३ बैशाख ३ बिहीबार
२०८३ बैशाख ३ बिहीबार

“आज कुन सागसब्जी र फलफूलको मूल्य कति ?”

“🥦 सागसब्जीको मूल्य सूची (प्रतिकिलोमा)”

वस्तु मूल्य (रु)
गोलभेंडा (ठूलो, नेपाली) 60
गोलभेंडा (सानो, टनेल) 35
आलु रातो 46
आलु रातो (भारतीय) 32
आलु रातो (मुडे) 40
प्याज सुकेको (भारतीय) 40
गाजर (लोकल) 100
गाजर (तराई) 85
बन्दा (लोकल) 30
काउली (स्थानीय) 70
काउली (तराई) 60
मूला (रातो) 50
मूला (सेतो, हाइब्रिड) 35
भन्टा (लाम्चो) 30
भन्टा (डल्लो) 40
तने बोडी 35
मकै बोडी 80
घिउ सिमी (लोकल) 50
घिउ सिमी (हाइब्रिड) 40
टाटे सिमी 70
भटमास कोसा 120
तीतो करेला 20
लौका 30
परबर (तराई) 35
चिचिण्डो 25
घिरौला 30
झिगुनी 45
फर्सी पाकेको 50
फर्सी हरियो (लाम्चो) 25
फर्सी हरियो (डल्लो) 40
सलगम 70
भिण्डी 30
सखरखण्ड 80
पिँडालु 70
स्कूस 40
रायो साग 60
पालुङ्गो साग 70
तोरीको साग 45
हरियो प्याज 200
च्याउ (कन्य) 150
च्याउ (डल्ले) 350
कुरिलो 250
निगुरो 80
ब्रोकाउली 120
चुकुन्दर 70
सजिवन 220
रातो बन्दा 250
जिरीको साग 100
सेलरी 120
पार्सले 1200
सौफको साग 170
पुदिना 210
इमली 200
तामा 110
तोफु 120
गुन्द्रुक 350

🍎 फलफूलको मूल्य सूची

फलफूल मूल्य
स्याउ (झोले) रु 250/किलो
स्याउ (फुजी) रु 350/किलो
केरा रु 135/दर्जन
कागती रु 150/किलो
अनार रु 350/किलो
आँप (माल्द) रु 140/किलो
आँप (दशहरी) रु 140/किलो
तरबुजा रु 100/किलो
मौसम रु 160/किलो
जुनार रु 250/किलो
भुइँकटहर रु 160/गोटा
काँक्रो (लोकल) रु 50/किलो
काँक्रो (हाइब्रिड) रु 20/किलो
खकटहर रु 50/किलो
नास्पाती (लोकल) रु 35/किलो
मेवा (भारतीय) रु 100/किलो
लप्सी रु 50/किलो

🌶️ मसला तथा अन्य वस्तुहरू

वस्तु मूल्य (रु)
अदुवा 100
खुर्सानी (सुकेको) 350
खुर्सानी (हरियो) 45
खुर्सानी (हरियो, बुलेट) 40
खुर्सानी (हरियो, माछे) 50
खुर्सानी (अकबरे) 220
भेडे खुर्सानी 70
लसुन (हरियो) 150
हरियो धनियाँ 350
लसुन (सुकेको, चाइनिज) 200
लसुन (सुकेको, नेपाली) 160
छ्यापी (सुकेको) 180
छ्यापी (हरियो) 200

🐟 माछा तथा विशेष वस्तुहरू

वस्तु मूल्य (रु)
ताजा माछा (रहु) 330
ताजा माछा (बचुवा) 320
ताजा माछा (छडी) 250
राजा च्याउ 300
सिताके च्याउ 900

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।