२०८३ बैशाख ३ बिहीबार
२०८३ बैशाख ३ बिहीबार

“प्याजको भाउ घट्यो, प्रतिकिलो कति?”

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार आइतबार बजारमा सुकेको प्याजको भाउ घटेको छ। आइतबार कालीमाटी बजारमा सुकेको प्याजको थोक मूल्य प्रतिकिलो न्यूनतम ४४ रुपैयाँदेखि अधिकतम ४६ रुपैयाँमा कारोबार भएको छ।

शनिबार प्याजको थोक मूल्य प्रतिकिलो न्यूनतम ४५ देखि अधिकतम ४६ रुपैयाँ थियो भने शुक्रबार न्यूनतम ४५ देखि अधिकतम ४७ रुपैयाँमा कारोबार भएको थियो। एक साताअघि सुकेको प्याजको थोक मूल्य प्रतिकिलो न्यूनतम ४७ देखि अधिकतम ५० रुपैयाँ थियो। यसअनुसार, एक साताको अवधिमा प्याजको भाउ प्रतिकिलो ४ देखि ५ रुपैयाँले घटेको छ।

यसैगरी, १ असारमा सुकेको प्याज प्रतिकिलो न्यूनतम ४० देखि अधिकतम ४२ रुपैयाँमा किनबेच भएको थियो। जेठको अन्तिम सातामा भने थोक मूल्य प्रतिकिलो न्यूनतम ३६ देखि अधिकतम ३८ रुपैयाँमा कारोबार भएको थियो।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।