तरकारीको थोक मूल्य (प्रति किलोग्राम)
-
गोलभेँडा ठूलो (नेपाली): रु ७०

-
गोलभेँडा सानो (लोकल): रु ३५
-
गोलभेँडा सानो (टनेल): रु ४८
-
आलु रातो: रु ४५
-
आलु रातो (भारतीय): रु ४०
-
आलु रातो (मुडे): रु ३९
-
आलु सेतो: रु ३५
-
प्याज सुकेको (भारतीय): रु ५०

-
गाजर (लोकल): रु ७०
-
गाजर (तराई): रु ५५
-
बन्दा (लोकल): रु ३५
-
काउली (स्थानीय): रु ८०
-
मूला रातो: रु ४५
-
सेतो मूला (लोकल): रु ३०
-
सेतो मूला (हाइब्रिड): रु २५
-
भन्टा लाम्चो: रु २०
-
भन्टा डल्लो: रु ४०
-
तने बोडी: रु ४०
-
मकै बोडी: रु ५०
-
मटरकोसा: रु १८०
-
घिउ सिमी (लोकल): रु ६०
-
घिउ सिमी (हाइब्रिड): रु ४०
-
घिउ सिमी (राजमा): रु ११०
-
टाटे सिमी: रु ६५
-
भटमास कोसा: रु १४०
-
तीतो करेला: रु ३५
-
लौका: रु ३५
-
परबर (लोकल): रु ४०
-
परबर (तराई): रु ४०
-
चिचिण्डो: रु ३०
-
घिरौला: रु ५५
-
झिगुनी: रु ५५
-
फर्सी पाकेको: रु ४५
-
फर्सी हरियो (लाम्चो): रु ३५
-
हरियो फर्सी (डल्लो): रु ३५
-
भिण्डी: रु ४५
-
सखरखण्ड: रु ७०
-
पिँडालु: रु ८०
-
स्कूस: रु ५०
-
रायोसाग: रु ६०
-
पालुङ्गो साग: रु ६०
-
चम्सुर साग: रु ४०
-
तोरीको साग: रु ४०
-
मेथीको साग: रु ८०
-
हरियो प्याज: रु १००
-
च्याउ (कन्य): रु २००
-
च्याउ (डल्ले): रु ३७०
-
कुरिलो: रु ३००
-
निगुरो: रु ४०
-
ब्रोकाउली: रु ७०
-
चुकुन्दर: रु ७०
-
सजिवन: रु १८०
-
रातो बन्दा: रु १००
-
जिरीको साग: रु १००
-
ग्याठकोभी: रु ७०
-
सेलरी: रु १२०
-
पार्सले: रु ६००
-
सौफको साग: रु १२०
-
पुदिना: रु १४०
-
इमली: रु १७०
-
तामा: रु १२०
-
तोफु: रु १४०
-
गुन्द्रुक: रु ३५०
फलफूलको थोक मूल्य
-
स्याउ (झोले): रु २५० (प्रति किलोग्राम)
-
स्याउ (फुजी): रु ३३० (प्रति किलोग्राम)
-
केरा: रु १५० (प्रति दर्जन)
-
कागती: रु १४० (प्रति किलोग्राम)
-
अनार: रु ३३० (प्रति किलोग्राम)
-
आँप (माल्द): रु ८५ (प्रति किलोग्राम)
-
आँप (दशहरी): रु ९० (प्रति किलोग्राम)
-
अङ्गुर (हरियो): रु २५० (प्रति किलोग्राम)
-
मौसम: रु २०० (प्रति किलोग्राम)
-
जुनार: रु २५० (प्रति किलोग्राम)
-
भुइँकटहर: रु १९० (प्रति गोटा)
-
काँक्रो (लोकल): रु ८० (प्रति किलोग्राम)
-
काँक्रो (हाइब्रिड): रु २० (प्रति किलोग्राम)
-
रुखकटहर: रु ६० (प्रति किलोग्राम)
-
नास्पाती (चाइनिज): रु २६० (प्रति किलोग्राम)
-
मेवा (नेपाली): रु ७० (प्रति किलोग्राम)
-
मेवा (भारतीय): रु १०० (प्रति किलोग्राम)
-
लिची (लोकल): रु २७० (प्रति किलोग्राम)
अन्य कृषि उपजको थोक मूल्य (प्रति किलोग्राम)
-
अदुवा: रु ११०
-
खुर्सानी सुकेको: रु ४२०
-
खुर्सानी हरियो: रु ४०
-
खुर्सानी हरियो (बुलेट): रु ३०
-
खुर्सानी हरियो (अकबरे): रु ३५०
-
भेडे खुर्सानी: रु ११०
-
हरियो धनियाँ: रु ८०
-
लसुन सुकेको (चाइनिज): रु २००
-
लसुन सुकेको (नेपाली): रु १७०
-
छ्यापी सुकेको: रु २००
-
छ्यापी हरियो: रु १२०
-
ताजा माछा (रहु): रु ३३०
-
ताजा माछा (बचुवा): रु ३२०
-
ताजा माछा (छडी): रु २४०
-
राजा च्याउ: रु ३००
-
सिताके च्याउ: रु ९००










