२०८३ भाद्र २३ मंगलवार
२०८३ भाद्र २३ मंगलवार

रसुवामा सेनाको ब्यारेकमा विष्फोटक पदार्थ पड्किँदा ५ जना घाइते

 २०८३ साउन २५

रसुवाको आमाछोदिङमो गाउँपालिका- ४ मानसिङमा विस्फोटक पदार्थ विस्फोट भएको छ । नेपाली सेनाकाे  श्रीनाथ गणमा  म्याद सकेको विष्फोटक पदार्थ डिस्पोज गर्न लैजाने क्रममा विस्फोट भएर  ५  जना घाइते भएका छन् ।

घाइतेहरुको उद्धारको लागि हेलिकप्टर गएको  जिल्ला प्रहरी कार्यालय रसुवाका डीएसपी अशाेक थापाले  बताए ।

 

प्रहरीकाे टाेली  घटनास्थलतर्फ जाँदै गरेकाे उनले बताए । घटनाकाे विस्तुत विवरण आउन बाँकी छ ।  गणपतिले  व्यस्त रहेकाे  जनाउँदै विस्तुत पछि बताउने बताए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।