२०८३ भाद्र २३ मंगलवार
२०८३ भाद्र २३ मंगलवार

प्रधानमन्त्री बालेनले थाले राजदूतहरूसँग एकल भेट

२५ साउन,

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले राजदूतहरुसँग भेटवार्ता सुरु गरेका छन् । आज सुरूमा उनले भारतीय राजदूत नविन श्रीवास्तवसँग भेटेका छन् ।

आजै उनले चिनियाँ राजदूत झाङ माओमिङसँग भेट्नेछन् ।

यसअघि सामूहिक रुपमा भेटवार्ता गरेका प्रधानमन्त्री शाहले आज एक्लाएक्लै भेटवार्ता गर्दैछन् । यसअघि प्रोटोकलको कारण देखाउँदै उनले विदेशी नियोगका अधिकारीहरूसँग एक्लै भेट्ने गरेका थिएनन् । तर उनले नभेटेकोमा पनि आलोचना हुन थालेपछि आजबाट एकल भेट पनि थालेका हुन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।