२०८३ भाद्र २३ मंगलवार
२०८३ भाद्र २३ मंगलवार

देउवा साउन २६ गते फर्किँदै

 २०८३ साउन २१

 
पूर्वप्रधानमन्त्री तथा कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साउन २६ गते राति ९ः४५ बजे काठमाडौं फर्किने भएका छन् । देउवानिकट कांग्रेस नेता राजु श्रेष्ठका अनुसार उनी त्यसदिन एक्लै फर्किंदैछन् ।
 
परिवारका अन्य सदस्य केही समयपछि फर्किने उनले बताए ।  देउवा स्वास्थ्योपचारका लागि फागुन १३ मा सिंगापुर गएका थिए ।
चैत ७ गते हङकङ गएका उनी केही समय त्यहाँ बसे । 
 
उनी अहिले सिंगापुरबाट फर्किन लागेका हुन् ।   देउवाले साउन २९ गते आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्ने नेता श्रेष्ठले बताए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।