२०८३ भाद्र २० शनिबार
२०८३ भाद्र २० शनिबार

“आजको सागसब्जी र फलफूलको थोक मूल्य”

८ असार २०८२ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। तल उल्लेखित मूल्यहरू समितिद्वारा तोकिएका अधिकतम थोक मूल्य हुन्।

तरकारीको थोक मूल्य (प्रति किलो)

  • गोलभेँडा ठूलो (नेपाली): रु ७०
  • गोलभेँडा ठूलो (भारतीय): रु ९०
  • गोलभेँडा सानो (लोकल): रु ३४
  • गोलभेँडा सानो (टनेल): रु ४८
  • आलु रातो: रु ४५
  • आलु रातो (भारतीय): रु ४०
  • आलु रातो (मुडे): रु ३९
  • आलु सेतो: रु ३५
  • प्याज सुकेको (भारतीय): रु ४६
  • गाजर (लोकल): रु ७०
  • गाजर (तराई): रु ५०
  • बन्दा (लोकल): रु ३०
  • काउली (स्थानीय): रु ९०
  • मूला रातो: रु ४५
  • सेतो मूला (लोकल): रु २५
  • सेतो मूला (हाइब्रिड): रु २०
  • भन्टा लाम्चो: रु २०
  • भन्टा डल्लो: रु ३०
  • तने बोडी: रु ३५
  • मटरकोसा: रु १८०
  • घिउ सिमी (लोकल): रु ५०
  • घिउ सिमी (हाइब्रिड): रु ४०
  • घिउ सिमी (राजमा): रु ११०
  • टाटे सिमी: रु ६०
  • भटमास कोसा: रु १३०
  • तीतो करेला: रु ३५
  • लौका: रु ३०
  • परबर (लोकल): रु ३५
  • परबर (तराई): रु ४०
  • चिचिण्डो: रु ३०
  • घिरौला: रु ५०
  • झिगुनी: रु ४५
  • फर्सी पाकेको: रु ४५
  • फर्सी हरियो (लाम्चो): रु ३०
  • फर्सी हरियो (डल्लो): रु ३५
  • भिण्डी: रु ४०

सागपात र अन्य तरकारी (प्रति किलो)

  • सखरखण्ड: रु ७०
  • पिँडालु: रु ९०
  • स्कूस: रु ५५
  • रायोसाग: रु ३०
  • पालुङ्गो साग: रु ४०
  • चम्सुर साग: रु ३५
  • तोरीको साग: रु ३५
  • मेथी साग: रु ८०
  • हरियो प्याज: रु १००
  • च्याउ (कन्य): रु २००
  • च्याउ (डल्ले): रु ३००
  • कुरिलो: रु ३००
  • निगुरो: रु ३०
  • ब्रोकाउली: रु ७५
  • चुकुन्दर: रु ७०
  • सजिवन: रु १६०
  • रातो बन्दा: रु ८५
  • जिरीको साग: रु १००
  • ग्याठकोभी: रु ७०
  • सौफको साग: रु ११०
  • पुदिना: रु ११०
  • इमली: रु १७०
  • तामा: रु १२०
  • तोफु: रु १४०
  • गुन्द्रुक: रु ३५०

फलफूलको थोक मूल्य

  • स्याउ (झोले): रु २५० (प्रति किलो)
  • स्याउ (फुजी): रु ३०० (प्रति किलो)
  • केरा: रु १५० (प्रति दर्जन)
  • कागती: रु १४० (प्रति किलो)
  • अनार: रु ३५० (प्रति किलो)
  • आँप (माल्द): रु ७० (प्रति किलो)
  • आँप (दशहरी): रु ८० (प्रति किलो)
  • अङ्गुर (हरियो): रु २५० (प्रति किलो)
  • अङ्गुर (कालो): रु ३५० (प्रति किलो)
  • मौसम: रु २०० (प्रति किलो)
  • जुनार: रु २५० (प्रति किलो)
  • भुइँकटहर: रु १९० (प्रति गोटा)
  • काँक्रो (लोकल): रु ७० (प्रति किलो)
  • काँक्रो (हाइब्रिड): रु १५ (प्रति किलो)
  • रुख कटहर: रु ६० (प्रति किलो)
  • मेवा (नेपाली): रु ६० (प्रति किलो)
  • मेवा (भारतीय): रु १०० (प्रति किलो)
  • लिची (लोकल): रु २३० (प्रति किलो)

मसला र अन्य (प्रति किलो)

  • अदुवा: रु ११०
  • खुर्सानी सुकेको: रु ४२०
  • खुर्सानी हरियो: रु ३५
  • खुर्सानी हरियो (बुलेट): रु २५
  • खुर्सानी हरियो (माछे): रु ३५
  • खुर्सानी हरियो (अकबरे): रु ३००
  • भेडे खुर्सानी: रु ७०
  • हरियो धनियाँ: रु ६५
  • लसुन सुकेको (चाइनिज): रु २००
  • लसुन सुकेको (नेपाली): रु १७०
  • छ्यापी सुकेको: रु २००
  • छ्यापी हरियो: रु १२०

माछा र च्याउ (प्रति किलो)

  • ताजा माछा (रहु): रु ३३०
  • ताजा माछा (बचुवा): रु ३२०
  • ताजा माछा (छडी): रु २४०
  • राजा च्याउ: रु ३००
  • सिताके च्याउ: रु ९००

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।