२०८३ भाद्र २३ मंगलवार
२०८३ भाद्र २३ मंगलवार

पत्रकार किशोर श्रेष्ठलाई थप ४ दिन थुनामा राख्न अनुमति

१ भदौ,

पत्रकार किशोर श्रेष्ठलाई थप चार दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। जिल्ला अदालत काठमाडौंले अरु थप चार दिन थुनामा राख्न अनुमति दिएको हो।

सर्वोच्च अदालतको आदेश अनुसार, उनलाई बिहान १० बजे जफत भएका सामग्रीसहित सर्वोच्च लैजानुपर्नेमा प्रहरीले जिल्ला अदालत लगेको हो।

 

जिल्लाबाट म्याद लिएपछि मात्रै प्रहरीले बन्दीप्रत्यक्षीकरणको मुद्दामा उपस्थित गराउन सर्वोच्च लगेको छ। सर्वोच्च अदालतले उनको थुनाको औचित्यबारे सुनुवाइ गरी आदेश दिनेछ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।