२०८३ भाद्र २४ बुधबार
२०८३ भाद्र २४ बुधबार

पृथ्वीराजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि दुवैतर्फको यातायात पुनः सञ्चालनमा आएको छ ।  गत भदौ १० गते आएको बाढीका कारण सडक क्षतिग्रस्त भई आवागमन अवरुद्ध भएको थियो । सडकमा थुप्रिएको अवरोध हटाएपछि सोमवार साँझदेखि सवारी साधनहरू दुवै दिशाबाट निर्वाध रूपमा सञ्चालन हुन थालेका हुन् । लामो समयको अवरोधपश्चात् सडक पूर्ण रूपमा सुचारु भएपछि यस क्षेत्र भएर यात्रा गर्ने यात्रुहरूलाई सहज भएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।