२०८३ भाद्र २२ सोमबार
२०८३ भाद्र २२ सोमबार

भदौ ११ मा मुख्यमन्त्रीसँग प्रश्नोत्तर

२०८३ भदौ ६ गते

पोखरा । गण्डकी प्रदेश सभाको बैठक भदौ १० गते बस्ने भएको छ । प्रदेश सभा सचिव गोविन्द पौडेलका अनुसार बैठकमा खाद्य सुरक्षा ऐन टेबल गर्ने तयारी गरिएको छ ।

भदौ ११ गते बिहान ११ बजेको बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुनेछ ।

प्रदेश सभा नियमावलीमा व्यवस्था भएबमोजिम मुख्यमन्त्रीसँगको प्रश्नोत्तरलाई प्राथमिकता दिइएको सचिवालयले जनाएको छ ।

यसका लागि भदौ ८ गते कार्यालय समयभित्र प्रश्न टिपाउन प्रदेश सभा सचिवालयले सांसदहरुका नाममा सूचना जारी गरेको छ । कार्यसूची तय गर्न कार्य व्यवस्था परामर्श समितिको बैठक भने भदौ ९ गते बस्ने भएको छ । भदौ ९ गते बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर थप कार्यसूची तय गरिने सचिव गोविन्द पौडेलले जानकारी दिए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।