२०८३ जेष्ठ २३ शनिबार
२०८३ जेष्ठ २३ शनिबार

१८औं साधारण सभा तथा ९औं अधिवेशन सम्पन्न

मिति २०८२ साल श्रावण ११ गते (२०७५/०४/११), दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म लालुपाते टोल विकास संस्थाको १८औं साधारण सभा तथा नवौं अधिवेशन भव्य रूपमा सम्पन्न भयो।

कार्यक्रमको सभाध्यक्ष निवर्तमान अध्यक्ष जुना अधिकारी रहनु भएको थियो।

प्रमुख अतिथिका रूपमा पोखरा महानगरपालिका वडा नं. ६ का अध्यक्ष विष्णुबहादुर भट्टराई तथा

विशेष अतिथिका रूपमा वडा प्रहरी कार्यालय बैदाम–६ का प्रमुख डीएसपी नवराज भट्टराई

सामुदायिक सेवा केन्द्र बैदाम–६ का अध्यक्ष ठाकुरप्रसाद बराल उपस्थित हुनुहुन्थ्यो।

त्यस्तै, कार्यक्रममा संस्थापक अध्यक्ष गोविन्दराज पहारी लगायत

पूर्व अध्यक्षहरू सूर्यनाथ अधिकारी, चन्द्रनाथ अधिकारी, खिम बहादुर ढकालमिरा अधिकारीको पनि उपस्थिति रहेको थियो।

नवनिर्वाचित कार्यसमिति विवरण:

पदाधिकारीहरू:

  • अध्यक्ष – खगराज अधिकारी

  • उपाध्यक्ष – विकास पहारी

  • सचिव – सुरेश न्यौपाने

  • सहसचिव – उमा भण्डारी

  • कोषाध्यक्ष – प्रकाश पहारी

सदस्यहरू:

  • विजया पहारी

  • लक्ष्मण अधिकारी

  • माधव लम्साल

  • भूपाल थापा

  • दुर्गा पाण्डे

  • भिष्मराज पौडेल

कार्यक्रम रोज मेरी किचन एण्ड होम्सको सभाहल, लालुपाते मार्ग, स्ट्रिट नम्बर १७, लेकसाइड, पोखरा–६, बैदाममा सम्पन्न भएको थियो।

Pokhara TV

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।