
'अनुसन्धानका लागि आवश्यक सहयोग गर्न तयार छु' गृहमन्त्री सुधन गुरूङले आफूमाथि उठेको लगानीको स्रोतबारे स्पष्टीकरण दिएका छन्। सोमबार सामाजिक सञ्जाल फेसबुकबाट उनले आफ्नो दुई करोड ७५ लाख शेयर कारोबारबारे उठेको
खारेजीमा पर्नेको संख्या ४२ पुग्यो पोखरा । गण्डकी प्रदेश सरकारले लगातार २ वर्षदेखि निष्क्रिय रहेका थप ७ वटा सहकारी संस्थाहरुको दर्ता खारेज गरेको छ । सहकारी रजिष्ट्रारको कार्यालयले वैशाख ४
उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन सरकारसँग माग गरेका छन् । कर्णाली प्रदेशस्तरीय प्रथम अगुवा कार्यकर्ता भेला तथा सङ्गठन विस्तार कार्यक्रमका क्रममा
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले संघीयतासम्बन्धि सबै विषय प्रधानमन्त्रीलाई सोध्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभएको छ । आईतवार पार्टीद्वारा ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।
सरकारले आईतवार र सोमवार देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउउन शुरु गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाअनुसार ६ महिनादेखि ५९ महिना सम्मका करिव २२ लाख बालबालिकालाई भिटामिन